Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुर १ मा एमालेका नवराज सिलवालको अग्रता

अर्थ संसार

सोमबार, ०५ मंसिर २०७९, ०८ : ५९ मा प्रकाशित

ललितपुर १ मा एमालेका नवराज सिलवालको अग्रता

ललितपुर १ को प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रारम्भिक मत परिणाम अनुसार ललितपुर १ मा एमालेले अग्रता कायम गरेको छ । 

प्राप्त मत परिणाम अनुसार नेकपा एमालेका नवराज सिलवालले ६६७ मत सहित अग्रता कायम कायम गर्दा नेपाली कांग्रेसका उमेद्वार डा.उदय समशेर राणा ४०१ मत सहित दोस्रो स्थानमा छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी उमेद्वार सचिन घिमिरेले ९३ मत मात्र प्राप्त गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको