Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं-१ रवीन्द्र मिश्रको अग्रता, पछ्याउँदै पौडेल र सिंह

अर्थ संसार

सोमबार, ०५ मंसिर २०७९, १० : ५६ मा प्रकाशित

काठमाडौं-१ रवीन्द्र मिश्रको अग्रता, पछ्याउँदै पौडेल र सिंह

काठमाडौं १ को प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रारम्भिक मत परिणाम अनुसार काठमाडौं १ मा राप्रपाले अग्रता कायम गरेको छ । 

प्राप्त मत परिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले २८९ मत सहित अग्रता कायम कायम गर्दा नेकपा एमालेका उमेद्वार किरण पौडेल १८६ मत सहित दोस्रो स्थानमा छन् । त्यस्तै नेपाली कांग्रेसका उमेद्वार प्रकाशमान सिंहले १८३ मत मात्र प्राप्त गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको