काठमाडौं क्षेत्र नम्बर ७ मा हालसम्म कुल २७५० मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्र स्थान हासिल गरेकाे छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ६१५ मत ल्याएर अग्रता कायम गरेका हुन् । उनलाई पछ्याउँदै एमालेका श्यामकुमार घिमिरेले ५०९ मत ल्याएका छन् ।
यता सत्ता गठबन्धनकी नेपाल समाजवादीकी मानुषी यमी भट्टराईले ४५५ मत ल्याएर तेस्रो स्थानमा पुगेकी छिन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस