Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधिसभाको समानुपातिकमा कांग्रेसको अग्रता, तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी

अर्थ संसार

सोमबार, ०५ मंसिर २०७९, २१ : ४६ मा प्रकाशित

प्रतिनिधिसभाको समानुपातिकमा कांग्रेसको अग्रता, तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी

प्रतिनिधिसभाको समानुपातिक मतमा सत्तारुढ दल नेपाली कांग्रेसले अग्रता लिएको छ । हाल सम्म देशैभरि भएको समानुपातिक तर्फको मत गणनामा काग्रेसले सर्वाधिक मत प्राप्त गरेको छ ।

निर्वाचन आयोगका अनुसार अहिले सम्म नेपाली काग्रेसले ११ हजार ५ सय २ मत प्राप्त गरेको छ भने नेकपा एमालेले १० हजार ८२ मत प्राप्त गरेको छ । 

त्यस्तै रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले ७ हजार ५६० मत पाउँदा नेकपा माओवादीले भने ४ हजार ४८८ मत पाएको छ । 

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ हजार ७३४ मत पाएको छ ।

637ba3156466d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको