Like us!
Follow us!
Connect us!
Watch us!

गगन थापाले बढाए अग्रता

अर्थ संसार

मंगलबार, ०६ मंसिर २०७९, ०६ : २७ मा प्रकाशित

गगन थापाले बढाए अग्रता

काठमाडौ ४ को पछिल्लो नतिजा सार्वजनिक भएको छ । पछिल्लो मत परिणाम अनुसार काठमाडौ ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अग्रता कायम गरेको छन् । 

प्राप्त पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा १७ हजार ५१६ मत सहित अग्रता कायम कायम गर्दा नेकपा एमालेका उमेद्वार डा.राजन भट्टराई ११ हजार ९४८ मत सहित दोस्रो स्थानमा छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेद्वार डा। ठाकुर मोहन श्रेष्ठले ६४ मत मात्र प्राप्त गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको