Like us!
Follow us!
Connect us!
Watch us!

बिजबजारबाट सामान किनी खल्तीबाट पैसा तिर्दा १०% क्यासब्याक

अर्थ संसार

मंगलबार, ०६ मंसिर २०७९, १२ : ०८ मा प्रकाशित

बिजबजारबाट सामान किनी खल्तीबाट पैसा तिर्दा १०% क्यासब्याक

ई–कमर्स प्लेटफर्म बिजबजारका सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गरी खल्ती मार्फत भुक्तानी गर्दा १० % वा २०० रुपैयाँसम्मको क्यासब्याक पाउने भएका छन् ।

साे स्किम १४ नोवेम्बेर २०२२ देखि ३१ डिसेम्बर २०२२ सम्म लागु हुनेछ । एउटा खल्ती प्रयोगकर्ताले यो अवधि भरि ५०० रुपैयाँसम्मको क्यासब्याक पाउन सक्नेछन् ।

यो सेवा लिनको लागि ग्राहकले खल्तीले प्राप्ति गरेको Union Pay QR बाट बिजबजारको खल्ती QR मा स्क्यान गरी भुक्तानी गर्नु पर्नेछ । साथै ग्राहक खल्ती प्रयोगकर्ता पनि हुनुपर्ने बिजबजारले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको