Like us!
Follow us!
Connect us!
Watch us!

सिनेमाको काहानी अघि नै थाहा भयो भने के मज्जा : रवि लामिछाने

अर्थ संसार

मंगलबार, ०६ मंसिर २०७९, १४ : २८ मा प्रकाशित

सिनेमाको काहानी अघि नै थाहा भयो भने के मज्जा : रवि लामिछाने

चुनावको माहोल चलिरहेको अहिलेको अवस्थामा समग्र नेपालीहरूबीच चर्चित व्यक्तित्व हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने । प्रतिनिधि सभाकाे निर्वाचनमा चितवन २ बाट उठेका लामिछानेले प्राप्त गर्ने मत सबैकाे जिज्ञासाकाे विषय बनेकाे छ ।

यसै सन्दर्भमा बाेल्दै उनले भने, "एकदम ठिक छ, कसैले चिन्ता गर्नु पर्दैन! कसैलाई गाली नगर्नु होला मलाई दुख्छ । गेमको मजा भाेट काउन्टिङको मजा यहि हो नी इन्जाेय गरौं, सिनेमाको काहानी अघि नै थाहा भयो भने के मजा ! "

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको