Like us!
Follow us!
Connect us!
Watch us!

डडेल्धुराबाट ७ औँ पटक देउवा निर्वाचित, सागर ढकाललाई १३ हजार मत

अर्थ संसार

बुधबार, ०७ मंसिर २०७९, ०६ : ३८ मा प्रकाशित

डडेल्धुराबाट ७ औँ पटक देउवा निर्वाचित, सागर ढकाललाई १३ हजार मत

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा डडेल्धुराबाट निर्वाचित भएका छन् । देउवाले २५ हजार ५३४ मत ल्याएर निर्वाचित भएका हुन् । उनि डडेल्धुराबाट लगातार सातौं पटक सांसद चुनिएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत पाएका छन् । बीपी कांग्रेसका उम्मेदवार कर्ण मल्ल भने तेस्रो स्थानमा रहे उनले ७ हजार ५३५ मत पाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको