Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूकाे ऋणपत्र रजिष्ट्रार नियुक्त

अर्थ संसार

बुधबार, ०७ मंसिर २०७९, १३ : ३७ मा प्रकाशित

बैंक अफ काठमाण्डूकाे ऋणपत्र रजिष्ट्रार नियुक्त

बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ ।  

बैंकले ‘बिओके डिबेञ्चर २०८६ क’ व्यवस्थापनका लागि ऋणपत्र रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको हो ।   

अब उप्रान्त बैंककाे उक्त ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य बिओके क्यापिटल मार्केट लिमिटेडमार्फत हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको