Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिकाे समीक्षा आज साँझ ६ः३० मा सार्वजनिक गर्दै राष्ट्र बैंक

अर्थ संसार

आइतबार, ११ मंसिर २०७९, १७ : २४ मा प्रकाशित

मौद्रिक नीतिकाे समीक्षा आज साँझ ६ः३० मा सार्वजनिक गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिकाे समीक्षा आज साँझ ६ः३० मा सार्वजनिक गर्ने भएकाे छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलाे त्रैमासको मौद्रिक नीतिकाे समीक्षा आज साँझ ६ः३० मा सार्वजनिक गर्न लागेकाे हाे ।

राष्ट्र बैंकले जुमकाे माध्यमबाट पत्रकार सम्मेलन गरी मौद्रिक नीतिकाे समीक्षा सार्वजनिक गर्नेछ । यसपालीकाे माैद्रिक नीति समिक्षा बजारमैत्री हुने अपेक्षा गरिएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको