Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकले गर्याे लाभांश घाेषणा, नगद र बाेनस कति ?

अर्थ संसार

मंगलबार, ०५ पुस २०७९, १० : ४३ मा प्रकाशित

हिमालयन बैंकले गर्याे लाभांश घाेषणा, नगद र बाेनस कति ?

हिमालयन बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । 

बैंककाे आज (पाैष ५ गते मंगलबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ८ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि समेत गरी ११.११ प्रतिशत नगद गरी कुल १९.११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंककाे वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

सूचना हेर्नुहाेस् :

63a141a8b76f8.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको