Like us!
Follow us!
Connect us!
Watch us!

३ वटा स्टकको प्राइस एडजस्टमेन्ट, अर्को साता कुनको कतिमा खुल्छ काराेबार ?

अर्थ संसार

विहीबार, ०७ पुस २०७९, १६ : ५७ मा प्रकाशित

३ वटा स्टकको प्राइस एडजस्टमेन्ट, अर्को साता कुनको कतिमा खुल्छ काराेबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ वटा कम्पनीकाे सेयरमूल्य समायोजन भएको छ ।

प्राइम लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे १३ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ५ सय ३ रूपैयाँ ५४ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । 

यस्तै, नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ८ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय ८७ रूपैयाँ ९६ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । 

त्यसैगरी, गरिमा विकास बैंक लिमिटेडकाे १३ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय ३० रूपैयाँ ९७ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको