Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमको सेवा अवरुद्ध

अर्थ संसार

मंगलबार, ०३ माघ २०७९, १२ : ३४ मा प्रकाशित

नेपाल टेलिकमको सेवा अवरुद्ध

नेपाल दुरसञ्चार प्रदायक नेपाल टेलिकमकाे मोबाइल सेवा अवरूद्ध भएकाे छ । टेलिकमको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन मंगलबार मध्यान्ह १२ बजेदेखि अवरुद्ध भएको हो ।

नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको छ । यतिबेला टेलिकमको आधिकारिक वेवसाइटसमेत अवरुद्ध रहेकाे छ ।

सेवा अवरूद्धबारे टेलिकमले हालसम्म कुनै जानकारी गराएको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको