Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राले पनि घटायो निक्षेपको ब्याजदर

अर्थ संसार

शुक्रबार, ०६ माघ २०७९, ०८ : ०१ मा प्रकाशित

निफ्राले पनि घटायो निक्षेपको ब्याजदर

नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आज (माघ ६ गते, शुक्रबार) देखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा ब्याजदर घटाएको छ ।

उक्त व्याजदर अनुसार बैंकले दिर्घकालिन बचत खातामा यसअघि न्यूनतम १०.१५ प्रतिशतदेखि अधिकतम ११.५० प्रतिशतसम्म ब्याज दिएकोमा अब नयाँ ब्याजदर अनुसार बैंकले न्युनतम ९.१५ प्रतिशतदेखि ११ प्रतिशतसम्म ब्याज दिनेछ । पाँच बर्षसम्मको व्यक्तिगत बचतमा ११ प्रतिशत र संस्थागत बचतमा ९.१५ प्रतिशतसम्म ब्याज दिने छ ।

त्यस्तै बैंकले विभिन्न कर्जाको ब्याजदर समेत सार्वजजनिक गरेको छ जसमा अधिकतम १५ प्रतिशत देखि न्यूनततम १२ प्रतिशत रहेको छ । 

बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर यस प्रकारको छः

63c9f9a6c4fa4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको