Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा आज पनि गिरावट, कतिमा हुँदैछ कारोबार?

अर्थ संसार

सोमबार, १३ चैत्र २०७९, १० : ५८ मा प्रकाशित

सुनको मूल्यमा आज पनि गिरावट, कतिमा हुँदैछ कारोबार?

आज सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा २०० ले घटेको छ । हिजो (आइतबार) तोलामा ६०० ले घटेको सुनको मूल्य आज प्रतितोला २०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँ रहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३६० रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ घटेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको