Like us!
Follow us!
Connect us!
Watch us!

गुरुग्रामको मदिरा पसलमा आगलागीः पाँच करोड नष्ट

अर्थ संसार

आइतबार, ३१ बैशाख २०८०, १५ : ५७ मा प्रकाशित

गुरुग्रामको मदिरा पसलमा आगलागीः पाँच करोड नष्ट

हरियाणाको गुरुग्रामस्थित मदिरा पसल आइतबार जलेर नष्ट भएको  छ। गल्फ कोर्स रोड नजिकै रहेको पसलमा लागेको आगो नियन्त्रणका लागि सातवटा गाडी घटनास्थलमा पुगेको र नियन्त्रणको प्रयास भइरहेको अधिकारीहरुले जनाएका छन् ।

‘आगलागीबाट पाँच करोडको मदिरा जलेर नष्ट भएको  बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।-सिन्ह्वा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको