Like us!
Follow us!
Connect us!
Watch us!

कीभमा अतिक्रमण शुरु भएदेखिकै सबैभन्दा खतरनाक ड्रोन आक्रमण

अर्थ संसार

आइतबार, १४ जेठ २०८०, १६ : १५ मा प्रकाशित

कीभमा अतिक्रमण शुरु भएदेखिकै सबैभन्दा खतरनाक ड्रोन आक्रमण

रुसले आक्रमण शुरु भएदेखि शनिबार–आइतबार राति कीभमा “सबैभन्दा महत्त्वपूर्ण” ड्रोन आक्रमण गरेको सैन्य अधिकारीहरूले बताएका छन् ।

विस्फोटक ड्रोनको सङ्ख्या ५४ रहेको युक्रेनको वायुसेनाले टेलिग्राम पोस्टमा उल्लेख गरेको छ । राजधानीलाई लक्षित गरी गरिएका ४० वटा ड्रोन आक्रमणबाट दुई जनाको ज्यान गएको र तीन जना घाइते भएको बताइएको छ ।-एएफपी/Photo Source: Agency

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको