Like us!
Follow us!
Connect us!
Watch us!

न्याभ भन्दा सस्तो मूल्यमा दोश्रो बजारमा म्युचुअल फण्डका सेयर फालाफाल

अर्थ संसार

विहीबार, २८ असार २०८०, १३ : ०० मा प्रकाशित

न्याभ भन्दा सस्तो मूल्यमा  दोश्रो बजारमा म्युचुअल फण्डका सेयर फालाफाल

नेपालमा १० रुपैयाँ मूल्यका म्युचुअल फण्डका इकाईहरु बिक्री हुँदै आएको छ । हाल दाेश्राे बजारमा ३२ वटा क्लोज इन्डेड म्युचुअल फण्डहरूकाे काराेबार भइरहेकाे छ । बजारमा सञ्चालनमा आएका क्लोज इन्डेड (बन्दमुखी) म्युचुअल फण्डहरु दोस्रो बजारमा कारोबार हुन्छन् ।

बजारमा बिक्री भएका क्लोज इन्ड म्युचुअल फण्डको कारोबार दोस्रो बजारमा अंकित मूल्यबाटै सुरु हुन्छ । नेपालमा बिक्री भएका १० रुपैयाँ बराबरको इकाईको बिक्री १० रुपैयाँबाटै सुरु हुने गरेको छ । तर, भावी मूल्य भने बजारले निर्धारण गर्छ । सामान्यतया म्युचुअल फण्डको प्रतिइकाई खुद मूल्य (NAV-न्याभ) ले बजार मूल्यलाई निर्देशित गर्ने बुझिन्छ । 

अहिले बजारमा सञ्चालित सबै म्युचुअल फण्डको मूल्य त्यसको प्रतिइकाई खुद मूल्यभन्दा कम नै छ । दाेश्राे बजारमा न्याभ भन्दा सस्तो मूल्यमा म्युचुअल फण्डका सेयरहरू फालाफाल पाइन्छन् । काराेबार भइरहेका ३२ वटा फण्डहरूकाे हिजाेकाे अन्तिम मूल्य हेर्दा ३२ वटै फण्डकाे मूल्य न्याभ भन्दा सस्ताे देखिएकाे हाे । 

५ वटा बाहेक अरू सबै म्युचुअल फण्डकाे मूल्य अन्डरभ्याल्यूड छन् । 

असार २७ गते, बुधबारकाे अन्तिम काराेबारकाे आधारमा कुन म्युचुअल फण्डकाे मूल्य कति हेर्नुहाेस् ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको