Like us!
Follow us!
Connect us!
Watch us!

गृह मन्त्रालयको कर्मचारीलाई निर्देशनः कार्यालयको काम थाल्नु अगाडि १५ मिनेट योगाभ्यास अनिवार्य गर्नू

अर्थ संसार

विहीबार, ११ असोज २०८०, ०७ : ०१ मा प्रकाशित

गृह मन्त्रालयको कर्मचारीलाई निर्देशनः कार्यालयको काम थाल्नु अगाडि १५ मिनेट योगाभ्यास अनिवार्य गर्नू

गृह मन्त्रालयले मन्त्रालयका कर्मचारीका नाममा एक निर्देशन जारी गर्दै अफिसको काम थाल्नुभन्दा पहिला अनिवार्य योगाभ्यास गर्न भनेको छ । १० बजेर १५ मिनेटसम्म अनिवार्य योगाभ्यास गर्न गृह मन्त्रालयअन्तरगतका कर्मचारीहरूलाई निर्देशन दिएको हो । 

योगाभ्यास गरेपछि आआफ्नो जिम्मेवारीअनुसार काम गर्न भनिएको छ । साथै योग प्रशिक्षण लिएपछि अन्य कर्मचारीलाई सिकाउन भनिएको छ । 

6514d3e817b31.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको