Like us!
Follow us!
Connect us!
Watch us!

कालिका लघुवित्तको सिइओमा कुल चन्द्र पराजुली

अर्थ संसार

विहीबार, २२ चैत्र २०८०, १० : १३ मा प्रकाशित

कालिका लघुवित्तको सिइओमा कुल चन्द्र पराजुली

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा कुल चन्द्र पराजुली नियुक्त भएका छन् ।

कम्पनीको चैत्र २१ गते बसेको सञ्चालक समितिको बैठकले पराजुलीलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । आगामी वैशाख २ गतेदेखि लागू हुने गरी उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको