Like us!
Follow us!
Connect us!
Watch us!

युनाईटेड मोदी हाइड्रोको साधारणसभा स्थगित

अर्थ संसार

शुक्रबार, ३० चैत्र २०८०, १२ : ५० मा प्रकाशित

युनाईटेड मोदी हाइड्रोको साधारणसभा स्थगित

युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको साधारणसभा स्थगित भएको छ ।

चैत २९ गतेका लागि तय भएको कम्पनीको दशौं साधारणसभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको हो । साधारणसभामा उपस्थित सेयरधनीको ५० प्रतिशत भन्दा बढी सेयर संख्याको प्रतिनिधित्व हुन नसकेपछि सभा रोकिएको हो ।

स्थगित साधारणसभा नयाँ मिति तय गरि अब पुन: डाकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको