Like us!
Follow us!
Connect us!
Watch us!

साविक सनराइज बैंकको ऋणपत्रको सूचीकरण खारेज

अर्थ संसार

सोमबार, ३१ बैशाख २०८१, १७ : २२ मा प्रकाशित

साविक सनराइज बैंकको ऋणपत्रको सूचीकरण खारेज

साविकको सनराइज बैंकले निष्कासन गरेको " १० प्रतिशत सनराइज ऋणपत्र २०८०" वैशाख ३१ गते परिपक्व भएसँगै नेप्सेबाट सूचीकरण खारेज भएको छ ।

बैंकले एक अर्ब रुपैयाँ बराबरको एक हजार रुपैयाँ दरका १० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । ५ वर्ष अवधिको उक्त ऋणपत्रको १० प्रतिशत ब्याजदर रहेको छ । ऋणपत्र परिपक्व भएपछि अब साँवा र तिर्न बाकिँ ब्याज एकमुष्ट भुक्तानी हुनेछ ।

उक्त ऋणपत्रको मे ९ तारिखमा प्रति कित्ता १०३० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको