Like us!
Follow us!
Connect us!
Watch us!

समिक्षाको समिक्षा : कता जाला अब बजार ? (भिडियो)

अर्थ संसार

आइतबार, ०६ जेठ २०८१, ०७ : ४१ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले गत शुक्रबार चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ। राष्ट्र बैंकका नीतिहरुले पुंजीबजारलाई गति दिन नसक्दा पुंजीबजार बढ्न सकेको छैन। यस्तो अवस्थामा भखरै आएको समिक्षाले कस्तो छ गर्ला ?

तेस्तै ,केहि दिन अगाडी मात्रै वाणिज्य बैंकहरुले ब्याजदर घटाएर जेठ महिनाको लागि ब्याजदर सार्वजनिक गरेका छन्। ब्याजदर घट्दा पुंजीबजारलाई कस्तो असर गर्छ ?

र अर्को नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाएर नयाँ कमिसन दर लागु भएको छ। यसले पुँजीबजारमा कस्तो असर गर्ला ?

यस्तै घटनाक्रमले बजारमा कस्तो असर गर्ला ?प्राविधिक रुपमा कस्तो देखिन्छ बजार ?

प्रस्तुत छ अर्थसंसारको लोकप्रिय कार्यक्रम बजारको चिरफार :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको