Like us!
Follow us!
Connect us!
Watch us!

विदेशीलाई नेपालमा विवाह गर्न प्रोत्साहन गरिनेछ:अर्थमन्त्री पुन

अर्थ संसार

मंगलबार, १५ जेठ २०८१, १६ : ०४ मा प्रकाशित

विदेशीलाई नेपालमा विवाह गर्न प्रोत्साहन गरिनेछ:अर्थमन्त्री पुन

सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने भएको छ । 

मंगलबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गरिने बताएका हुन् । 

संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् । जनकपुरलाई वेडिङ र लुम्बिनीलाई  बर्थिङ हबका रुपमा विकास गरिने कार्यक्रम बजेटमा समावेश गरिएको अर्थमन्त्रीले बताए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको