Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोप्याथी एन्ड योगिक साइन्स स्थापना हुने

अर्थ संसार

मंगलबार, १५ जेठ २०८१, १६ : २१ मा प्रकाशित

काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोप्याथी एन्ड योगिक साइन्स स्थापना हुने

काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोप्याथी एन्ड योगिक साइन्स स्थापना हुने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोप्याथी एन्ड योगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणमा लागि बजेट व्यवस्था गरेको बताएका हुन् । स्वास्थ्य बिमा कार्यक्रमका लागि सात अर्ब ५० करोड छुट्ट्याइएको पनि अर्थमन्त्री पुनले जनाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयतर्फ कुल ८६ अर्ब २४ करोड रुपैयाँँ विनियोजन गरिएको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको