अर्थमन्त्री वर्षमान पुन अनन्तले एक अर्ब रुपैयाँको अनुसन्धान र विकास कोष स्थापना गरिने जनाएका छन् ।
अर्थमन्त्री पुनले अध्ययन र अनुसन्धानसम्बन्धि राष्ट्रिय नीति तयार गरि कार्यान्वयन गरिने बताउँदै अनुसन्धान र विकासमा संलग्न संस्थामा लगानी वृद्धि गर्दै लगिने पनि उल्लेख गरेका छन् ।
आगामी वार्षिक पूँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान र विकासमा छुट्ट्याउने पनि जनाइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस