Like us!
Follow us!
Connect us!
Watch us!

सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

अर्थ संसार

बुधबार, ०५ मंसिर २०८१, १० : ४८ मा प्रकाशित

सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ७ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजी (१ अर्ब ४ करोड ३६ लाख ६६ हजार ३१५.७२ रुपैयाँ) को ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीलाई वितरण हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको