Like us!
Follow us!
Connect us!
Watch us!

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, २५ मंसिर २०८१, १० : ०५ मा प्रकाशित

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

सूर्योदयवोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ।  कम्पनीले संस्थापक समूहको २० हजार कित्ता सेयर संस्थाकै अन्य विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो।

सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र आवश्यक कागजात सहित निवेदन पेश गर्नुपर्नेछ । निवेदन सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नागपोखरी, कागमाडौं वा ललितपुरको महालक्ष्मी–४ स्थित कम्पनीको कर्पोरेट कार्यालयमा बुझाउनु पर्नेछ।

दिइएको समयभित्र संस्थापकबाट सेयर खरिदका लागि आवेदन नपरेमा सर्वसाधारणमा सो सेयर बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको