गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको आइपिओ आज अर्थात् माघ ६ गते बिहान बाँडफाँट भएको हो ।
बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार आईपीओमा कुल १८ लाख ३० हजार ८७५ जनाले आवेदन दिएकामध्ये ८ हजार ४५२ जनाको आवेदन रद्द भएको थियो भने बाँकी १८ लाख २२ हजार ४०५ योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराई १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।
कम्पनीले सर्वसाधारणका लागि २१ गतदेखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।
यसरि हेर्न सकिन्छ नतिजा
बिक्री प्रबन्धकको बेवसाइट: https://kumaricapital.com/
सिडिएसले आइपीओ नतिजा हेर्ने तयार पारेको बेवसाइट: https://iporesult.cdsc.com.np/
सिडिएसको बेवसाइट: https://meroshare.cdsc.com.np/#/login
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस