ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) को बाँडफाँड आज सम्पन्न भएको छ। आईपीओ बाँडफाँड काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा सम्पन्न भएको हो। कम्पनीले जेठ १४ गतेदेखि २० गतेसम्म आम सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।
यस क्रममा कम्पनीले कुल ३२ लाख ९६ हजार ५ सय ५.१९ कित्ता साधारण सेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो।
यसरी हेर्न सकिन्छ आईपीओ बाँडफाँडको नतिजा
- बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट: https://lscapital.com.np/ipo
- सीडीएससीको मेरो सेयर पोर्टल: http://meroshare.cdsc.com.np/#/login
- आईपीओ नतिजा हेर्ने सीडीएससीको आधिकारिक वेबसाइट: http://iporesult.cdsc.com.np
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस