सोमबारको जेनजी आन्दोलन हिंसात्मक बन्दा भएको घटनापछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले घटनाको तथ्य पत्ता लगाउन समिति बनाउने निर्णय लिएको हो।
सरकारी स्रोतका अनुसार समितिलाई १५ दिनभित्र अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। छानबिनको आधारमा आवश्यक कारबाही गर्ने तयारी सरकारले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस