Like us!
Follow us!
Connect us!
Watch us!

स्विट्जरल्यान्ड र चीनको अनुदान स्वीकार गर्ने सरकारको निर्णय

अर्थ संसार

मंगलबार, ०५ जेठ २०८३, १७ : २७ मा प्रकाशित

स्विट्जरल्यान्ड र चीनको अनुदान स्वीकार गर्ने सरकारको निर्णय

सरकारले स्विट्जरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले नगरपालिका राजस्व अभिवृद्धि परियोजनाका लागि स्विट्जरल्यान्ड सरकारले उपलब्ध गराउने ६.११६ मिलियन अनुदान स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

यस्तै, अरनिको राजमार्गको मर्मत तथा सुधारका लागि चीन सरकारले प्रदान गर्ने ७९.३६ मिलियन आरएमबी अनुदान पनि स्वीकार गर्ने निर्णय भएको उनले बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको