नोक्सानीबाट नाफामा फर्कियो एनएमबि लघुवित्त, ६ करोड ३८ लाख कमाइ
एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो आर्थिक वर्षको घाटा हटाउँदै...
एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो आर्थिक वर्षको घाटा हटाउँदै...
सामूहिक लगानी योजना (म्युचुअल फण्ड)हरूले आर्थिक वर्ष २०८१/८२ का लागि धमाधम लाभांश घोषणा गरिरहेका छन्। ...
कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा उल्लेख्य सुधारसहित ४५ हजार ८२९ प्रतिशतले नाफा बढाउँदै २ अर्ब ११ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले...
सिटिजन्स सेयर ब्रोकर लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आकर्षक नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको करसहित १५.७९...
योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटलले लक्ष्मी भ्यालु फण्ड–२ र लक्ष्मी सनराइज ब्लुचिप फण्डको लाभांश घोषणा गरेको छ। ...
सिद्धार्थ क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम (सिद्धार्थ व्यवस्थित लगानी योजना) ले गत आर्थिक वर्षका लागि कर सहित ८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। ...
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको वित्तीय नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक अपरिष्कृत विवरणअनुसार कम्पनीले ३ करोड ९५ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन...
बैंक तथा वित्तीय संस्थालाई त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समय अब केही सहज भएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको एकीकृत निर्देशनअनुसार, अब यी संस्थाले प्रत्येक त्रैमासको अन्त्यपछि ७...
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ गतेदेखि हकप्रद शेयर निष्काशन प्रक्रिया सुरु गर्ने भएको छ। कम्पनीले अहिलेको चुक्ता पूँजीको ६५ प्रतिशत बराबरका हकप्रद शेयर सार्वजनिक गर्ने तयारी गरेको हो।
प्रभु इन्स्योरेन्स लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । ...
नेपाल एसबीआई बैंक लिमिटेडले असार ३० गतेदेखि 'नेपाल एसबीआई बैंक ऋणपत्र–२०९०' नामक ऋणपत्र निष्काशन गर्न लागेको छ। बैंकले कुल ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाइ ऋणपत्र बिक्रीमा ल्याउनेछ, जसको...
सिद्धार्थ बैंक लिमिटेडले ‘एसबीएल डिबेन्चर २०९१’ नामक ऋणपत्र असार २९ गतेदेखि निष्कासन गर्न लागेको छ। १० वर्ष अवधिको यो ऋणपत्र २ अर्ब ५० करोड रुपैयाँ बराबरको हुनेछ। ...
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि आफ्नो हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत बराबरको हकप्रद सेयर ल्याउन लागेको हो।
आर्थिक वर्ष २०८०/८१ का लागि हालसम्म २२ वटा बीमा कम्पनीले आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन्। ...
प्रभु इन्स्योरेन्स लिमिटेडले सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। ...
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी असार ३० गतेका लागि साधारणसभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार सभा काठमाडौंमा आयोजना हुनेछ भने साधारणसभा र लाभांश प्रयोजनका लागि असार २०...
युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३१औँ वार्षिक साधारणसभा आउँदो असार ३० गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेट एन्ड इभेन्ट मा बिहान १०ः३० बजे आह्वान गरेको छ। सो निर्णय कम्पनी सञ्चालक...
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले यही असार ३० गते (२०२५ जुन १४) काभ्रेको पनौतीमा पाँचौं वार्षिक साधारणसभा बोलाएको छ। सभा पनौतीस्थित ताम्राकार पार्टी भेन्युमा मध्यान्ह १२:३० बजे सुरु हुनेछ। ...
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूलाई लक्षित गर्दै असार २५ गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत बराबरको हकप्रद सेयर निष्काशन...
यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई वितरण गर्न लाभांश घोषणा गरेको छ। ...