सिभिल बैंकको नयाँ शाखा नवलपरासीकाे सुनवलमा
अर्थ संसार, काठमाडौं - समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ...
अर्थ संसार, काठमाडौं - समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ...
अर्थ संसार, काठमाडौं – विभिन्न ३९ वटा कम्पनीकाे छुट्टा-छुट्टै मितिमा भएकाे साधारण सभामा सञ्चालक समितिकाे बैठकले निर्णय गरे अनुसारकाे लाभांश पारित गरिएकाे छ । ...
अर्थ संसार, काठमाडौं – विभिन्न २६ कम्पनीकाे भिन्ना-भिन्नै मितिमा बसिएकाे सञ्चालक समितिकाे बैठकले आफ्ना शेयरधनीहरूलाई वितरण गरिने बाेनस शेयर तथा नगद लाभांशकाे निर्णय गरेका छन् । ...
अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंकको खोटाङ शाखा शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।उक्त शाखाको उद्घाटन संयुक्तरुपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, उपमेयर विणादेवी राई, प्रमुख जिल्ला...
अर्थ संसार, काठमाडौं – सिटिजन्स बैंक आफ्नो सामाजिक संजाल मार्फत एक सूचना जारी गर्दै हाल साल विवादित बालुवाटारको ललिता निवासमा आफ्नो धितो नरहेको ठोकुवा गरेको छ। ...
अर्थ संसार, काठमाडौं - समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विशेष महत्व दिने रणनीति अनुरूप बैंकले आज बारा जिल्लाको कलैयामा आफ्नो शाखा...
अर्थ संसार, काठमाडौं - देवः विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (फागुन १ गते, बिहीबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे । ...
अर्थ संसार, काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई धमाधम बाेनस शेयर वितरण गरिरहेकाे छ । ...
अर्थ संसार, काठमाडौं - हिमालयन बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (फागुन १ गते, बिहीबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे । ...
अर्थ संसार, काठमाडौं हिमालयन बैंकको उन्नतीमा डाह गर्नेले संचालक र व्यवस्थापनबीच झगडा भएको भन्दै गलत प्रचार गरेको हिमालय बैंकको अध्यक्ष मनोज बहादुर श्रेष्ठले बताएका छन् । ...
अर्थ संसार, काठमाडौं–एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघईलाई मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याएवापतनेपाल सरकारको “महत्वपूर्ण व्यावसायिक व्यक्ति” सम्मानबाट विभूषित हुनुभएको छ । ...
अर्थ संसार, काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ नेपाल व्यवस्थापन संघ(म्यान) को अध्यक्ष पदमा निर्वाचित हुनुभएको, Manager of the Year 2019 पुरस्कार प्राप्त गर्नुभएको र राष्ट्रिय वाणिज्य...
अर्थ संसार, काठमाडौं - नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (माघ २९ गते, बुधबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे । ...
अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकका मुख्य प्रबन्धक राजन बिकम थापा तथा जीतपुर सिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण प्रसाद पौडेलले संयुक्त रूपमा सिभिल बैंक लिमिटेडको जीतपुर शाखाको समुद्घाटन गरेका छन् ।
अर्थ संसार, काठमाडौं – हिमालयन बैंक लिमिटेडको सत्ताइसौं साधारण सभा आज (माघ २९ गते, बुधबार) त्रिभुवन आर्मि अफिसर्स क्लब भद्रकाली, काठमाडाैंमा सम्पन्न भएकाे छ । ...
अर्थ संसार, काठमाडौं - आइसीएफसी फाइनान्स लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । ...
अर्थ संसार, काठमाडौं – मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकले दोस्रो त्रैमाससम्म आइपुग्दा ९५ करोड २ लाख ४...
अर्थ संसार, काठमाडौं - नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । ...
अर्थ संसार, काठमाडौं– ललितपुर जिल्ला अदालत परिसरमा एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो १०९ औं विस्तारित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सेवाको समुद्घाटन ललितपुर जिल्ला अदालतका माननीय मुख्य...
अर्थ संसार, काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एल्लो प्यागोडा होटेल प्रा. लि. बीच बैंकका ग्राहक महानूभावहरुलाई होटेलकोे सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । ...