जनता बैंक र ग्लोबल बैंकको माया पिरती अब आधिकारिक: बैंक मर्जको प्रारम्भिक समझदारीमा हस्ताक्षर
अर्थ संसार, काठमाडौं–राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले मौद्रिक नीतिअघि...
अर्थ संसार, काठमाडौं–राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले मौद्रिक नीतिअघि...
वर्तमान गभर्नर चिरञ्जीवी नेपालको को कार्यकालमा के उपलब्धी देखिन्छ भनेर सोच्यो भने गज्जबको सफल कार्यकालको समिक्षा हुने देखिन्छ। पूजी बृद्दिसंगै ब्यबसाय बृद्दिको चापले गर्दा बैकरहरुले भोगेका समस्या, ब्याजदरको बृद्दि र...
अर्थ संसार, काठमाडौं– नेपाल एसबिआई बैंक संचालक समितिका बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आउनु भएका संचालक बि.आर.एस. सत्यनारायणलाई बैंक संचालक समितीको अध्यक्षमा सर्वसम्मत्तीबाट चयन गरेको छ । ...
अर्थ संसार, काठमाडौं– “प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत...
अर्थ संसार, काठमाडौं-एनआईसी एशिया बैंक लिमिटेड र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्टिच्युटबीच सम्झौता भएको छ । ...
अर्थ संसार, काठमाडौं– जनता बैंक नेपाल लिमिटेड र ओम हस्पिटलएण्ड रिसर्च सेन्टर, चाबहिलबिच बैंकका ग्राहक तथा कर्मचारी र तिनका अश्रितहरुलाई स्वस्थ्य सेवामा छुट सम्बन्धि संझौता सम्पन्न भएको छ । ...
अर्थ संसार, काठमाडौं– नबिल बैंक तथा लायन्स मल्टिपल डिस्ट्रिक बिच ब्रान्डेड भिसा कार्ड दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार लायन्स सदस्यहरुलाई नबिल भिषा क्रेडिट कार्ड उपलब्ध गराउने छ...
अर्थ संसार, काठमाडौं–उत्तरदायी बेैकिङ्गको अभ्यास गर्दै आईरहेको यस एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाई समाजमा योगदान पु¥याइरहेको सबैमा अवगत नै छ ।
अर्थ संसार, काठमाडौं– साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले यही मिति २०७६-०३-१६ गते हुम्ला जिल्लाको सिमकोट गाउँपालिका कालिचोकमा आफनो शाखा विस्तार गरि कारोवार शुभारम्भ गरेको छ । ...
नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले विराटनगर अस्पताल प्रा. लि.मा विशेष छुट र सुविधा पाउने गरी नबिल बैंक र विराटनगर अस्पताल प्रा. लि. (बिराट नर्सिङ होम एण्ड बिराट मेडिकल कलेज)...
अर्थ संसार, काठमाडौं – बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभिन (मर्जर) प्रेरित गर्ने नीति सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेपछि वाणिज्य बैंकहरुले छलफल तिव्र पारेका छन् । ...
अर्थ संसार, काठमाडौं– साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मंगलबार हुम्ला जिल्लाको सिमकोट गाउँपालिका कालिचोकमा आफनो शाखा विस्तार गरि कारोवार शुभारम्भ गरेको छ । य ...
अर्थ संसार, काठमाडौं– सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाईदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।
अर्थ संसार, काठमाडौं– एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई अझ बढी सुविधा दिने हेतुले उत्कृष्ट सेवा प्रदान गर्न “एन आई सी एशिया सपोर्ट सेवा” सञ्चालनमा ल्याएको छ । ...
अर्थ संसार, काठमाडौं–देशको ग्रामिण तह सम्म बैंकिङग पहुँच पु-याई सहज र सरल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्य अनुसार शाखा विस्तारलाई निरन्तरता दिइरहेको यस जनता बैंक नेपाल लिमिटेडले आज एकै साथ काठमाडौं...
अर्थ संसार, काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मिति २०७६ साल असार१५ गते देखि थहिटि शाखा कार्यालय हाल रहेको भवन (काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. १७)को सामून्ने उत्तर तर्फ करिब ५०...
सप्तकोशी डेभलप्मेन्ट बैंक र काबेली विकास बैंकबीच एक आपसमा मर्जर सम्पन्न भएको छ । सप्तकोशी डेभलप्मेन्ट बैंकको नामबाट एकीकृत कारोबार हुने गरी मर्जर भएको हो । ...
अर्थ संसार, काठमाडौं– एनआईसी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोे छ ।
अर्थ संसार, काठमाडौं- राष्ट्रिय वृक्षारोपण दिवस र वृक्षारोपण वर्ष २०७६ को अवसरमा वन तथा वातावरण मन्त्रालयको अगुवाईमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । ...
अर्थ संसार, काठमाडौं- देवः विकास बैंकले बनेपा नगरपालिकाको बनेपा बजारमा शाखा बिस्तार गरेको छ । ...