प्रचण्ड र ओलीलाई अर्थतन्त्र जोगाउन नेतृत्वदायी भूमिकाका लागि महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...
नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । ...
नेपाल टेलिकमले जनवरी १ (पुस १७) देखि सर्वसाधारणका लागि फाइभजी सुरु गर्ने तयारी गरेको छ । ...
नेपाल प्रहरीको कायम ३० वर्षे सेवा अवधिलाई हटाउँदै वर्तमान आइजिपी धिरजप्रताप सिंहको कार्यकाललाई निरन्तरता दिने तयारी गरिएको छ। ...
आमनिर्वाचन मतपरिणाम सार्वजनिक हुने अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनका लागि प्रमुख दलका शीर्षनेता आन्तरिक गृहकार्य तीव्र रूपमा जुटेका छन् । ...
सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेकाे आईपिओमा आज मंसिर २० गतेदेखि आवेदन दिन सकिने छ ।
युनिलिभर नेपाल लिमिटेडको २९ औँ वार्षिक साधारणसभा आज मंसिर २० गते मंगलबार होटल एभरेष्ट, नयाँ बानेश्वरमा दिउँसो साढे ४ बजेदेखि सुरु हुँदैछ । ...
कम्पनीहरुले आफ्नो वस्तुको व्यापार विस्तार गर्न विभिन्न स्किमहरु बजारमा ल्याउने गर्दछन्। कम्पनीले जारी गर्ने आकर्षक स्कीमका कारण व्यापार विस्तार हुने मान्यता छ। ...
आज (मंसिर १९ गते, साेमबार) दिनभरका प्रमुख आर्थिक समाचार तल उल्लेख गरिएकाे छ । ...
मोदी खोलामा निर्माणाधीन १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण पूरा भएको छ । ...
नेपाल राष्ट्र बैंकले वित्तीय जानकारी इकाईको अंग्रेजी नाम परिवर्तन गरेकाे छ । ...
नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडकाे सातौँ वार्षिक साधारण सभा आज (मंसिर १९ गते, साेमबार) नेपाल एसबिआई बैंक लिमिटेडको केन्द्रीय कार्यालय, केशरमहल, काठमाडौंमा सम्पन्न भएकाे छ । ...
हिमालयन नेचुरल कम्पनी अलसी हिमालीले हिमाली अल इन वान वास उत्पादन बजारमा ल्याएको छ । ...
नेपाल लाईफ इन्स्योरेन्सको संचालक समितिले सिईओ परिवर्तन गर्ने तयारी गरेको छ। प्रमूख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले अपेक्षा गरिए अनुसार काम गर्न नसकेको भन्दै नयाँ सीईओको खोजि तिव्र पारिएको हल्ला...
नेपालको पर्यटन क्षेत्र अहिले सम्भावना र संघर्षको दोधारमा रहेको छ। ...
आज (साेमबार) फेरि सेयर बजारले ओरालो यात्रा नै तय गरेकाे छ । ...
एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईबिएल ग्रोथ फण्ड निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले स्वीकृत प्रदान गरेकाे छ । ...
प्राइम कमर्सियल बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । ...
सानिमा बैंकले नेपालमै पहिलो पटक QR Code समाहित शैक्षिक कर्जा स्वीकृति पत्र प्रयोगमा ल्याएको छ । ...
प्राविधिक विश्लेषक सुजन श्रेष्ठ अहिलेको अवस्थामा बजार ७ देखि १० प्रतिशतसम्म माथि जाने बताउँछन् । ...