भर्खरै आईपीओ निष्कासन गरेका धौलागिरी र खप्तड लघुवित्तबीच मर्जर सम्झौता
हालै मात्र सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेका धौलागिरी लघुवित्त...
हालै मात्र सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेका धौलागिरी लघुवित्त...
एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रवद्धनका लागि आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई लक्षित गरेर ‘विश्वकप २०२२’ विशेष योजना सञ्चालनमा ल्याएको छ । ...
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । ...
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । ...
मुलुकमा विदेशी लगानी भित्र्याउन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा दुई-दुई पटक अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गरे । ...
तेह्थुम पावर कम्पनी लिमिटेडले आफ्नो ५ औँ साधारणसभा आह्वान गरेको छ । ...
गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लिएको ऋण जनप्रतिनिधि, पूर्वसञ्चालक, पूर्वकर्मचारीले समयमै नतिर्दा बचतकर्ता समस्यामा परेका छन् । ...
सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले सरकार गठनका लागि विभिन्न विकल्प खुला राख्ने निर्णय गरेको छ । ...
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौँतीसौँ वार्षिक साधारण सभा आज मंसिर १८ गते, आइतबार नेशनल लाइफ भवन, केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा बिहान १०ः३० बजेदेखि सुरू हुनेछ । ...
सानिमा बैंक लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । ...
नागरिक स्टक डिलर लिमिटेडले वार्षिक साधारण सभा आज मंशिर १८ गते नागरिक लगानी कोषको कार्यलय नयाँबानेश्वर, काठमाडौँमा अपरान्ह ४ बजेदेखि सुरू हुनेछ । ...
१५ जुन २०२२ मा फेडेरल बैंकको घोषणाले अन्तराष्ट्रिय अर्थतन्त्रमै तरंगित बनायो। ...
१. अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । ...
सरकारले विगत आठ महिना देखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप, भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरूको आयातमा प्रतिवन्ध लगाएको छ । ...
कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ साधारण सभा सम्पन्न भएको छ । ...
गैरकानुनी लेनदेन रोक्न राष्ट्र बैंकले एक्सन लिएकाे छ । ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले अनुसन्धान सुरू गरेको छ । ...
'खल्ती' ले करदाताहरूका लागि काठमाडौं महानगरपालिकासँग साझेदारी गरि आफ्नो राजस्व सङ्कलनमा डिजिटलाइजेसनको लागि सजिलै कर भुक्तानी गर्न मिल्ने सुविधा लिएर आएको छ । ...
विद्युतीय कारोबारलाई प्रवद्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बीग मार्टसँग सहकार्य गरी हरेक बुधबार र शनिबार तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा छुट अफर सार्वजनिक गरेको छ ।
आइएमई पेले डिशहोम नकआउट तीन सय अफर सार्वजनिक गरेको छ । ...