विकास ऋणपत्रमार्फत आज १० अर्ब आन्तरिक ऋण उठाइने
आठ वर्ष अवधिको १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र–२०८८ आज...
आठ वर्ष अवधिको १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र–२०८८ आज...
मिड सोलु हाइड्रोपावर लिमिटेडले साउन १४ गते देखि निष्काशन गरेको पहिलो चरणको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई आवेदन दिने समय थप गरिएको छ। ...
अहिले जताततै नक्कली सर्टिफिकेटको चर्चा चलिरहेको छ । ...
सामान्य भाषामा बुझ्नु पर्दा साना र कम जोखिम मोल्ने लगानीकर्ताहरूलाई ठूलो पोर्टफोलियोमा समावेश गरी विविध क्षेत्र र कम्पनीमा लगानी गर्ने कम्पनीलाई म्युचुअल फण्ड भनिन्छ । ...
नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र बिक्री गर्ने भएकाे छ । ...
थप ३ वटा कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ब्रोकर लाइसेन्स पाएका छन् । ...
अरुण काबेली पावर कम्पनी लिमिटेडले निष्कासन गर्न लागेकाे हकप्रद सेयर निष्कासन हुने मिति सरेकाे छ । ...
एनआईसी एशियाको व्यवस्थापनले देशै भरको आफ्नो शाखामा आन्तरिक सर्कुलर जारी गरेपछि अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट शेयर धितो कर्जा नामको तीन कर्जा योजना सार्वजनिक गरेको छ...
बुटवल पावर कम्पनी लिमिटेडले लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । ...
माण्डु हाइड्रोपावर लिमिटेडले पहिलो चरणको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आज अर्थात साउन २६ गते सम्म मात्र आवेदन दिन सक्नेछन। ...
कम्पनीले साउन २३ गते देखि खुला भएको प्रिमियम सहितको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन आज बन्द हुने भएको छ। ...
एनआईसी एशिया बैंक लिमिटेडले आन्तरिक रुपमा एक सर्कुलर जारी गर्दै मार्जिन लोनलाई आक्रामक बनाउने नीति लिएको छ। ...
घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडसहित तीन कम्पनीको आइपीओ सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत भएको छ। ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको मुल्य समायोजन भएको छ। ...
आज (बिहिबार) नेप्से झिनो अंकले बढेको छ । ...
सर्वोच्च अदालतमा विचाराधीन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा आज सुनुवाई हुँदैछ । ...
लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्डले लाभांश वितरण गर्नका लागि बुकक्लाेज मिति ताेकेका छन् । ...
अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडकाे हकप्रद सुरक्षित गर्ने आज (साउन २५ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ । ...
आज (बुधबार) नेप्सेमा हरियाली छाएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज बुधबार एक लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ । ...