सिद्धार्थ बैंककाे १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
सिद्धार्थ बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्न लागेको छ...
सिद्धार्थ बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्न लागेको छ...
सामलिङ्ग पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई लाभांश नदिने भएको छ । ...
अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायी सडक आन्दोलनमा नभई उद्योग व्यवसायमा लाग्नुपर्ने बताएका छन्। ...
माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) मा आज मंसिर २३ गतेदेखि आवेदन दिन सकिने छ । ...
भारतमा सेयर बजार खुल्ने समय फेरिएकाे छ । ...
सिटिजन्स बैंकले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । ...
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । ...
चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुप प्रा. लि. ( CIG) ले "लगानीकर्ता भेटघाट तथा छलफल” कार्यक्रम गर्ने भएको छ। कम्पनीले यहिँ मंसिर २४ गते शनिबार सतुंगल स्थित चन्द्रागिरी पार्टी प्यालेसमा कार्यक्रम गर्न लागेको हो। ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मेगा बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । ...
अर्थतन्त्रको एउटा सिद्धान्त छ, जब अर्थतन्त्रमा पैसा इन्जेक्ट हुन्छ, अर्थतन्त्रमा बुस्ट हुन्छ। अर्थतन्त्रको अङ्ग सेयरबजारमा पनि कोभिड समयमा सोही प्रभाव देखियो। ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले थप २ कम्पनीकाे काराेबार फुकुवा गरेकाे छ । ...
सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । ...
भगवती हाइड्रोपावर कम्पनी लिमिटेडले प्रिमियममा साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ । ...
मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डबाट अनुमति पाएकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । ...
सरकार गठन अन्यौलताले सेयर बजार प्रभावित बनेकाे छ । ...
प्रधानमन्त्री शेर बहादुर देउवाले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका छन् । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले थप ४ कम्पनीकाे काराेबार फुकुवा गरेकाे छ । ...
विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्ने भएकाे छ । ...
ग्रिन भेन्चर्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफामा बृद्धि देखिएको छ । ...