५ वटा वाणिज्य बैंकसहित ७ कम्पनीकाे पिई १० भन्दा कम
कम्पनीको सेयरको बजार मूल्य र प्रतिसेयर आम्दानीबीचको अनुपात प्राइस टु...
कम्पनीको सेयरको बजार मूल्य र प्रतिसेयर आम्दानीबीचको अनुपात प्राइस टु...
आज (बुधबार) फेरि सेयर बजारले ओरालो यात्रा तय गरेको छ । ...
शुभम पावर कम्पनी लिमिटेडले आज पाैष ६ गते, बुधबारदेखि वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडकाे काराेबार राेक्का गरेकाे छ । ...
सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेको छ । ...
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकाे एफपीओ निष्कासन गर्ने प्रकृया अघि बढेकाे छ । ...
मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । ...
पाँचथर पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (पाैष ६ गते, बुधबार) अन्तिम दिन रहेकाे छ । ...
गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ। ...
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। ...
एनआईसी एशिया बैंक लाभांश नबाँड्ने भएको छ। ...
सिद्धार्थ बैंक लिमिटेडले साधारण सभा डाकेको छ। बैंकले आफ्नो २१ औँ वार्षिक साधारण सभा पुस २८ गते, बिहीबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजे सभा बोलाएको हो। ...
सुपरमाई हाइड्रोपावर लिमिटेडले मंसिर २१ गतेदेखि स्थानीय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। ...
सोल्टी होटलले घोषणा गरेको २६.३१५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। ...
नबिल बैंक लिमिटेडले साधारण सभा डाकेको छ। बैंकले लाभांश प्रस्ताव पारित गर्न आफ्नो ३८ औँ वार्षिक साधारण सभा बोलाएको हो। बैंकले पुस २९ गते, शुक्रबार, सिल्भर ओक ब्याङ्कवेट तथा इभेन्ट...
राष्ट्रिय अर्थतन्त्रको खराब स्वरूप र बाह्य क्षेत्रको समस्याको निराकरणमा सहो उपाय अपनाउन नसक्दा नेपालो अर्थतन्त्रले प्रगतिशील धार समात्न नसकेको देखिएको छ । खासगरी अर्थतन्त्रलाई लयमा ल्याउन नीतिगत र व्यावहारिक हस्तक्षेप...
आज (मंगलबार) दिनभरकाे प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ : ...
ब्राेकर लाइसेन्स, नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी मार्केटकाे लाइसेन्स वितरणको कार्य रोक्न माग गरिएको रिटकाे आज सुनुवाई भएकाे छ । ...
सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पुस ७ गतेबाट एकिकृत काराेबार सुरु गर्ने भएका छन् । ...
आज (मंगलबार) पनि सेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । ...