राेक्का रहेका कम्पनीकाे काराेबार धमाधम खुल्दै, थप २ कम्पनीकाे फुकुवा
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले थप २ कम्पनीकाे काराेबार फुकुवा...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले थप २ कम्पनीकाे काराेबार फुकुवा...
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, कोष प्रवद्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको “एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने पाँचौ योजना “एनआईबिएल ग्रोथ फण्ड” सञ्चालन गर्ने अनुमति...
सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । ...
सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सनराइज फोकस्ड इक्वीटी फण्ड निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले स्वीकृत प्रदान गरेकाे छ । ...
भगवती हाइड्रोपावर कम्पनी लिमिटेडले प्रिमियममा साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ । ...
मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डबाट अनुमति पाएकाे छ । ...
मेगा बैंक लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (मंसिर २१ गते, बुधबार) अन्तिम दिन रहेकाे छ । ...
चिलिमे जलविद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । ...
सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । ...
नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । ...
सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका निष्काशन तथा बिक्री खुला गरेकने आईपीओमा आज मंसिर २१ गतेदेखि आवेदन दिन सकिने । ...
बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि निष्काशन तथा विक्रि खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा आज मंसिर २१ गतेदेखि आवेदन दिन सकिने छ । ...
अर्थ संसारको नियमित कार्यक्रम सेयर गफकाे यस श्रृङ्खलामा हामीले सेयर लगानीकर्ता सुजन बानियाँसँग कुराकानी गरेका छाैँ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । ...
अर्थतन्त्र एक चक्रमा संचालित रहन्छ। रिसेसन र ग्रोथसम्मको चक्रको अन्तरमा संचालित रहने अर्थतन्त्रलाई यो चक्रमा चलायमान बनाउन नियामक हरूले नीति अवलम्बन गर्ने गर्दछ। अर्थतन्त्र उच्च ग्रोथ हुँदा र उच्च रिसेशन...
सरकार गठन अन्यौलताले सेयर बजार प्रभावित बनेकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले थप ४ कम्पनीकाे काराेबार फुकुवा गरेकाे छ । ...
एनआईबिएल एस क्यापिटल लिमिटेड र इकमर्स कम्पनी सस्तोडिलकाबीच लगानी सम्झौतामा हस्ताक्षर भएको छ । ...
शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणहरूका लागि साधारण सेयर आईपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले आईपीओ निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकका लागि सम्झाैता गरेकाे छ । ...
यतिबेला लाभांश सिजन चलिरहेकाे छ । ...