ग्लोबल आइएमई बैंकले ॠणपत्र निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन
ग्लोबल आइएमई बैंक लिमिटेडले ॠणपत्र निष्कासन गर्ने भएकाे छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडले ॠणपत्र निष्कासन गर्ने भएकाे छ ।
अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभा आज मंशिर ९ गते शुक्रबार लैनचौर बैङ्क्वैट काठमांडौमा बिहान ११ बजेबाट सुरू हुने छ । ...
नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एकैचोटी ५ वटा कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने अनुमति दिएको छ । ...
कुमारी बैंक लिमिटेडले बुकक्लाेज मिति ताेकेकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंक अफ काठमाण्डू लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कुमारी बैंक लिमिटेडकाे काराेबार फुकुवा गरेकाे छ । ...
सकृय लगानीकर्ता तथा सेयर लगानीकर्ता दवाव समूहका संयोजक हरि ढकाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन क्षेत्र नम्बर १ मा उम्मेद्वारी दिएका ढकालका लागि निर्वाचन जित्न सहज...
आज (बिहीबार) नेप्से परिसूचक दाेहाेराे अंकले बढेकाे छ । ...
सिटिजन्स बैंकले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । ...
कामना सेवा विकास बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । ...
नेप्सेले रिडी पावरको कारोबार रोक्का गरेको छ। कारोबार समयमा संचालक समितिको बैठक बसी लाभांश प्रस्ताव गरेको तर सो को जानकारी नेप्सेको वेबसाईटमा समयमै अपलोड नगरेको भन्दै नेप्सेले रिडीलाई तिन दिनभित्र...
राधी जलविद्युत कम्पनी लिमिटेडले कार्तिक २९ गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयरमा आवेदन दिने आज मंसिर ८ गते अन्तिम दिन रहेकाे छ । ...
युनाईटेड इदी मर्दि एण्ड आर बि हाईड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । ...
नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीकाे २२ औँ वार्षिक साधारण सभा आज मंशिर ८ गते, होटल भिष्वा बिरगंजमा बिहान ९ बजेदेखि सुरू हुनेछ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेशनल लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य समायाेजन भएकाे छ । ...
पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले कात्तिक २५ गतेदेखि कार्तिक २९ गते, मंगलबारसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (मंसिर ७ गते, बुधबार) सम्पन्न भएकाे छ । ...
मर्जर र प्राप्तिका कारण कारोबार बन्द रहेका थप २ लघुवित्तकाे काराेबार फुकुवा भएकाे छ । ...
प्रभु क्यापिटल लिमिटेडले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने भएकाे छ । ...
आज (बुधबार) सेयर बजारमा सामान्य गिरावट देखिएकाे छ । ...
एनआईसी एशिया बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे एनआईसी एशिया क्यापिटल अन्तर्गत सञ्चालित एनआईसी एशिया ग्राेथ फण्डले मंसिर २ गतेदेखि आफ्ना इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गरेकाे छ । ...