११ महिनामा १७ प्रतिशतले घट्यो मार्जिन प्रकृतिको कर्जा !
चालु आर्थिक बर्षको ११ महिनामा मार्जिन प्रकृतिको कर्जा १७.०६ प्रतिशतले...
चालु आर्थिक बर्षको ११ महिनामा मार्जिन प्रकृतिको कर्जा १७.०६ प्रतिशतले...
नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा थप दुई बिमा कम्पनीको सेयर कारोबार रोक्का हुनेभएको छ । ...
नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा आज एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । ...
अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ । ...
सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले मर्जमा जाने सहमति गरेका छन्। दुई कम्पनीले सोमबार समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका हुन् । ...
नेपाल राष्ट्र बैंकले आज देशको बर्तमान आर्थिक तथा वित्तिय स्थिति सार्वजनिक गरेको छ । ...
आज (साेमबार) पनि सेयर बजारमा भारी अंककाे गिरावट देखिएकाे छ । ...
उद्योग वाणिज्य महासंघले आईतबार आयोजना गरेको मौद्रिक नीतिमा समेटिनुपर्ने कुराहरुको बारेमा आयोजना गरेको अन्तरकृयात्मक कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमार्फत भल्नेरेबल सेक्टरहरुलाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको...
हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि असार १९ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड भाेलि (असार २८ गते, मंगलबार) हुँदैछ । ...
सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डबाट अनुमति प्राप्त गरेका छन् । ...
नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज साेमबार निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । ...
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले बैंकहरुले तरलता संकटका बहानामा ऋणीहरुको ३–४ करोडको सम्पती एक करोडमै बेचिदिएर उनीहरुलाई सुकुम्बासी बनाएको आरोप लगाएका छन् । ...
केही महिनादेखि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रममा नेपालको अर्थतन्त्र धरासायी बनेको र यस्तै अवस्था रहेमा नेपालको पनि हालत श्रीलंकाको जस्तै बन्ने अभिव्यक्ति दिँदै आइरहेका छन् । ...
नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड र एनआईसी एशिया बैंक लिमिटेडको असार २० गते, साेमबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएकाे संस्थापक समूहकाे सेयरमा आवेदन दिने आज (असार २७ गते, साेमबार) अन्तिम दिन रहेकाे छ...
आउदो मौद्रीक नीतिमा बिबिध कुरा मा गभर्नर ज्यु लाई ध्यानाकर्षण गर्न चाहे। यी बुदाहरु प्रतिकुल समय रहन्जेल का लागि सुझाब हुन। अनुकुल समय मा त परिबर्तन गर्न सकिन्छ नै। ...
रसुवागढी हाइड्रोपावर लिमिटेडले असार १३ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुकालागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आइपिओ) आवेदन दिने समय थप गरिएको छ । ...
एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । ...
श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि असार साउन ४ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको छ । ...
नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ मा संशोधन गर्ने मस्यौदालाई स्वीकृत गरेको छ । ...
प्राविधिक विश्लेषक विष्णु प्रसाद बस्यालले सेयर बजारप्रति राष्ट्र बैंकले चासाे देखाउनेमा आफू आशावादी रहेको बताएका छन् । ...