नेष्डो समृद्ध लघुवित्तकाे आईपीओ भर्नुभयाे ? आज अन्तिम माैका
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गते, बुधबारदेखि निष्कासन...
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गते, बुधबारदेखि निष्कासन...
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न सूचना मार्फत जानकारी गराएको हो। ...
प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डले २०७८ साल माघ मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ । ...
लुम्बिनी जनरल इन्स्योरेन्सको १२२,२८७ कित्ता संस्थापक सेयर बिक्रीको लागि कम्पनीले सार्वजनिक सूचना निकालेको छ। ...
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रार चयन गरेको छ। ...
समृद्धि फाइनान्स कम्पनी लिमिटेडले फाल्गुण ८ बाट आफ्ना सेयाधनीलाई हकप्रद खुल्ला गरिसकेको छ। ...
लामो समयको प्रतीक्षापछि धितोपत्र बोर्डले नेतृत्व पाएको छ। केहि समयअघि मन्त्रिपरिषदले रमेश कुमार हमाललाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो। ...
प्राविधिक विश्लेषक अजय सिंह थापा "जय शम्भाे" ले सेयर बजारमा करेक्सनकाे एक महिना बितीसकेकाे बताएका छन् । ...
यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १२ वटा कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । ...
चार्टड क्यापिटल एण्ड इन्भेष्टमेण्ट लिमिटेड र एनआईसी एशिया क्यापिटल लिमिटेड बिच “आईडिया टु आईपीओ” सेवा उपलब्ध गराउने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । ...
आज (फागुन १३ गते, शुक्रबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ । ...
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गते, बुधबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदनको ओइरो लागेकाे छ । ...
इन्ट्रा डे ट्रेडिङको भाव यसको नामबाट नै प्रष्ट हुन्छ। इन्ट्राडे ट्रेडिङ सेयरबजार खुलेको दिन खुलेको समयबाट सोही दिन सेयरबजार बन्द हुने समय भित्र सेयरलाई खरिद गरी बिक्री गर्ने प्रक्रिया हो।
बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २७ गते, बिहीबारदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरिरहेकाे छ । ...
एनआईसी एशिया बैंक म्युचुअल फन्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया डाइनामिक डेप्ट फन्डले २०७८ साल माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ । ...
एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित 'एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड)' नामक सामुहिक लगानी कोष ले २०७८ साल माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ । ...
नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेकाे छ । ...
लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषले २०७८ साल माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ । ...
शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडले चैत्र १ गते, मंगलबारबाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । ...
लक्ष्मी इक्विटी फन्डकाे ८३ कम्पनीको सेयरमा लगानी रहेको पाइएको छ। ...