सहज हुँदै तरलता,बढ्दै लगानीकर्ताकाे मनाेबल (भिडियो )
आज (पाैष २० गते, मंगलबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख...
आज (पाैष २० गते, मंगलबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख...
सेयर विश्लेषक विमल तिवारीले समय अनुसार चल्न नसक्ने राजनीतिक दल र नेतृत्व समाप्त भएर जाने बताएका छन। ...
सहकारी संस्थाहरूबाट प्रवाह हुने ऋणको ब्याजदरको अधिकतम सीमा (सन्दर्भ ब्याजदर) तत्काल पुनरावलोकन नहुने भएको छ । ...
लघुवित्त कम्पनीहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले आज एक एकिकृत निर्देशन जारी गरेको । ...
आज (मंगलबार) पनि सेयर बजारमा राैनकता कायमै छ । ...
नेकपा माओवादी केन्द्रले अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) यथास्थितिमा पारित नगर्ने निष्कर्ष निकालेको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एक कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । ...
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएकाे छ । ...
सर्वोत्तम सिमेन्ट कम्पनी लिमिटेडले आफ्नो तेस्रो बार्षिक साधारण सभा आह्वान गरेको छ । सभा माघ ११ गते काठमाण्डौको तीनकुनेस्थित न्यौपाने टावरमा बिहान १० बजेबाट सुरु हुँनेछ । ...
छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडको ३० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । ...
आज दुई लघुवित्त कम्पनी सहित ४ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । ...
आईपिओमा आवेदन गर्ने लगानीकर्ताहरुको संख्यामा उल्लेखिय बृद्धि भएसंगै विभिन्न बैंकहरुले पनि विगतमा निशुल्क दिईरहेको सी-आस्बा सेवामा भने अब धमाधम शुल्क लिन थालेका छन् । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (पौष २० गते, सोमबार) सिभिल बैंक लिमिटेड र सेयर मूल्य समायोजन भएको छ । ...
आज मंगलबार नेप्से परिसूचक ६३.०१ अंकले बढेर २६७९.९५ को विन्दूमा क्लोजिंग दिन सफल भएको छ। ...
आज (पाैष १९ गते, साेमबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ । ...
भगवती हाइड्रोपार कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । ...
नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ भएका लघुवित्तहरूलाई २०७९ असार मसान्तभित्र मर्जरको कार्य योजना पेश गर्न निर्देशन दिएकाे छ । ...
अहिले नेप्सेमा वाणिज्य बैंकहरुको सेयर मूल्य सबैभन्दा अन्डरभ्यालुड रहेको बताउँछन् सेयर विश्लेषक एवंम इन्भेष्टमेन्ट बैंकर मुक्ती अर्याल । ...
साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) पनि सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । ...
कुमारी बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । ...