एनएलजी इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडकाे संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ ।
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडकाे संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ ।
पछिल्लाे समय सेयर बजारमा छुट्टै उत्साह देखिन थालेको छ । लगानीकर्ताहरू सेयर बजारमा लगानी गर्न आकर्षित हुन थालेसँगै सेयर बजारमा नयाँ उत्साह देखिन थालेको हो । ...
मेरो सेयर सफ्टवेयरमा समस्या आएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सिस्टममा समस्या आएको हो । ...
आज (सोमबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक २३.९० अंकले बढेर २५६२.३७ विन्दुमा पुगेको छ भने सेन्ससेटिभ परिसूचक ४.१८ अंकले बढेर ४५७.७७ विन्दुमा पुगेको छ । ...
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरि बिक्री गर्ने भएकाे छ । ...
विभिन्न ३ वटा कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज (चैत्र ९ गते, साेमबार) अन्तिम दिन रहेकाे छ । ...
सिन्धु विकास बैंक लिमिटेडकाे एघाराैँ वार्षिक साधारण सभा आज (चैत्र ९ गते, साेमबार) हुँदैछ । ...
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडकाे पन्ध्राैँ तथा साेर्हाैँ वार्षिक साधारण सभा आज (चैत्र ९ गते, साेमबार) हुँदैछ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे हकप्रदमा मूल्य समायाेजन भएकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) ६ खर्ब भन्दा माथीकाे ऋणपत्र सूचिकृत भएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर सूचिकृत हुनुका साथै काराेबार समेत फुकुवा भएकाे छ । ...
आज (आइतबार) सेयर बजार चम्किएकाे छ । ...
साताको पहिलो कारोबार दिन आज (आइतबार) पनि सेयर बजारमा हरियाली छाएको छ । ...
साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजारमा हरियाली छाएकाे छ । ...
साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजारमा हरियाली छाएकाे छ । ...
एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे एकीकृत कारोबार आज (चैत्र ८ गते, आइतबार) बाट सुरू भएकाे छ । ...
नागरिक लगानी कोषले फागुन २१ गते, शुक्रबारबाट चैत्र २ गते, साेमबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयरमा परेका बाेलपत्रहरू हिजाे (चैत्र ७ गते, शनिबार) खोलिएकाे छ । ...
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । ...
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)ले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई स्पष्टिकरण दिएको छ । ...
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्कासन गर्न लागेकाे हकप्रद सेयर सुरक्षित गर्ने आज (चैत्र ८ गते, आइतबार) अन्तिम दिन रहेकाे छ । ...