आज यी दश कम्पनीका लगानीकर्ताले व्यहोरे सर्वाधिक घाटा
आज (मंगलबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ ।
आज (मंगलबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ ।
आज (मंगलबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । आज सेयर बजार दोहोरो अंकले बढेको हो । ...
आज (मंगलबार) सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । ...
एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाईब्रिड फण्ड एल - १ ले २०७७ साल फागुन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ । ...
रुरु जलविद्युत् परियोजना लिमिटेडले आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आइपिओ) बाँडफाँड गरिएकाे छ । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले किसान लघुवित्त वित्तीय संस्था लिमिटेडसँग स्पष्टिकरण माग गर्दै कारोबार रोक्का गरेको छ । ...
एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको २ वटा कम्पनीकाे सेयर पटक-पटक लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेकाे छ । ...
आज (मंगलबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १०.०४ अंकले बढेर २५२४.४३ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक १.९६ अंकले बढेर ४५०.७६ विन्दुमा पुगेको छ । ...
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले चैत्र १४ गते, शनिबारबाट एकिकृत काराेबार सुरू गर्ने भएका छन् । ...
सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा आह्वान गरेको छ । ...
प्रिमियर इन्स्योरेन्स लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (चैत्र १० गते, मंगलबार) अन्तिम दिन रहेकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ३ वटा कम्पनीकाे सेयरमूल्य समायोजन भएको छ । ...
सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले चैत्र ६ गते, शुक्रबारदेखि बिक्री गरिरहेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज (चैत्र १० गते, मंगलबार) अन्तिम दिन रहेकाे छ । ...
सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) मा लगानीकर्ताहरूकाे आवेदन दिने क्रम बढ्दाे छ । ...
राष्ट्र उत्थान लघुवित्तको दोस्रो वार्षिक सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा चैत्र ८ गते आइतबार, संस्थाकाे केन्द्रिय कार्यालय, साँगा, काठमाडाैँमा सम्पन्न भएको हो । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । ...
आज (सोमबार) सेयर बजार राताम्य बनेको छ । ...
आज (सोमबार) सेयर बजारले ओरालो यात्रा तय गरेको छ । ...
आज (सोमबार) सेयर बजारले ओरालो यात्रा तय गरेको छ । गत मंगलबारबाट बढ्दै गइरहेकाे सेयर बजारले सोमबार ओरालो लागेको हो । ...
साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) फेरि सेयर बजारले ओरालो यात्रा तय गरेकाे छ । ...