
श्रीलंकामा अनियन्त्रीत बन्दै सरकार विरोधी प्रदर्शन : प्रहरीको गोलीले एकको मृत्यु, ११ जना घाइते
श्रीलंकामा आर्थिक संकट उच्च भएपछि जनतामा आक्रोश छ । ...
श्रीलंकामा आर्थिक संकट उच्च भएपछि जनतामा आक्रोश छ । ...
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको निमन्त्रणामा डब्ल्युएचओ का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले नेपाल आउन लागेका छन् । ...
रुसी हमला प्रतिकार गर्न अमेरिकाले युक्रेनलाई लडाकु विमानहरू प्रदान गरेको छ । ...
विश्वकै सबैभन्दा धनाढ्य एलन मस्कले अहिले आफ्नो घर नभएको र साथीहरूको खाली कोठामा सुत्ने बताएका छन् । एक पछिल्लो अन्तर्वार्तामा मस्कले यस्तो खुलासा गरेका हुन् । ...
अफगानिस्तानको काबुलमा मंगलबार विस्फोट हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । ...
जापानी येन २० वर्षयताकै कमजोर भएको छ । ...
इश निन्दा गरेको भन्दै एक श्रीलंकाली नागरिकको हत्यामा संलग्न ६ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । ...
म्यानचेस्टर युनाइटेडका फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी पार्टनर जर्जिना रोड्रिग्वेजले आफ्नो नवजात शिशुको मृत्यु भएको घोषणा गर्दै यसलाई ‘कुनै पनि अभिभावकले महसुस गर्न सक्ने सबैभन्दा ठूलो पीडा’ भनेका छन् ।
रुसी सेनाले पूर्वीयुक्रेनमा ठूलो हमला गरेको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दोनबासमा रुसी सेनाले अनुमान गरेभन्दा ठूलो हमला गरेको बताएका छन् । रुसी सेनाको डटेर प्रतिकार गर्ने राष्ट्रपति जेलेन्स्कीले बताएका...
पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीले दुई देशबीचका बाँकी मुद्दाहरूको शान्तिपूर्ण समाधानमा जोड दिएका छन् । ...
देशको आर्थिक संकट बिग्रदै गएपछि श्रीलंकाभरका चिकित्सकहरुले अस्पतालमा औषधि र अत्यावश्क आपूर्ति सकिएको बताएका छन् । चाँडै अन्तर्राष्ट्रिय सहयोग नभए स्वास्थ्य विपत्ति हुने डर बढेको छ । ...
अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानी सेनाले अफगानिस्तानको सीमासँग जोडिएको क्षेत्रमा बमबारी गरेको र त्यसमा धेरै मानिस मारिएको आरोप लगाएको छ । ...
स्पेस एक्स कम्पनी तथा टेस्लाका सीईओ एलन मस्क अहिले संसारकै सबैभन्दा धनी व्यक्ति हुन् । ...
पूर्वसोभियत नेता निकिता ख्रुस्चेभकी पनातिनीले रुसले युक्रेनमा आणविक हतियार प्रयोग गर्न सक्ने बताएकी छिन् । ...
रुसले स्वीडेन र फिनल्याण्ड अमेरिकी नेतृत्वको सैन्य गठबन्धनमा सामेल भएमा रसियाले आणविक हतियार र हाइपरसोनिक मिसाइलहरू तैनाथ गर्ने चेतावनी दिएका छन् । ...
एप्पलको आईफोनको एक प्रमुख उत्पादकले सांघाईमा आफ्ना उत्पादन बन्द गरेको छ । लकडाउनका कारण प्रविधि कम्पनी पेगाट्रोनले उत्पादन बन्द गरेको हो । ...
युक्रेनको राजधानी सहर किभ वरपर ९०० सर्वसाधारणको शव फेला परेका छन् । ...
रुसले बिहीबार स्वीडेन र फिनल्यान्डलाई नेटोमा सामेल नहुन चेतावनी दिएको छ । ...
आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले तत्काल विदेशी ऋण नतिर्ने घोषणा गरेको छ । ...
रुसले रणनीतिक बन्दरगाह सहर मारिओपोलमा एक हजार युक्रेनी सेनाले आत्मसमर्पण गरेको दाबी गरेको छ । ...