Like us!
Follow us!
Connect us!
Watch us!

समग्र कारोबार रकम घट्दा पनी यी कम्पनीको भयो सर्वाधिक रकमको कारोबार

नेप्से

सोमबार, १९ माघ २०७७, १५ : ३२ मा प्रकाशित

समग्र कारोबार रकम घट्दा पनी यी कम्पनीको भयो सर्वाधिक रकमको कारोबार

हिजो आइतबारको कारोबारमा ५४ अंकले घटेर थलिएको सेयर बजारले आज सोमबार भने उकालो यात्रा तय गरेको छ।  

आज ३९ अंकले बढेर उकालो लागेको बजारमा सर्वाधिक रकमको सेयर कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । आज कम्पनीको ५८ करोड ३३ लाख रुपैयाँ भन्दा बढि मूल्यको सेयर कारोबार भएको हो ।

आज सर्वाधिक उच्च कारोबार हुने अन्य कम्पनीहरुमा नेशनल लाईफ इन्स्योरेन्स,नेपाल लाइफ इन्स्योरेन्स कम्पनी,सेन्चरी कमर्सियल  बैंक,शिखर इन्स्योरेन्स,एनआइसी एसिया बैंक,प्रभु बैंक,ग्लोबल आईएमई बैंक,सिभिल बैंक र नेपाल टेलिकम रहेका छन् । 
 

6017d1c4c2409.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको