Like us!
Follow us!
Connect us!
Watch us!

यी १० कम्पनीका लगानीकर्ता हिस्स !

नेप्से

सोमबार, १९ माघ २०७७, १५ : ४९ मा प्रकाशित

यी १० कम्पनीका लगानीकर्ता हिस्स !

साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । साेमबार नेप्से दोहोरो अंकले बढेकाे छ ।
नेपाल स्टक एकस्चेञ्ज (नेप्से) का अनुसार आज शेयर काराेबार मापक नेप्से परिसूचक ३७.७० अंकले बढेर २४०८.२४ अंकमा पुगेको छ । नेप्से १.५९ प्रतिशले बढेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक ४.९५ अंकले बढेर ४३७.२८ मा पुगेको छ ।

कुल २ सय ३ वटा कम्पनीको १ करोड ३३ लाख ११ हजार ९ सय ४२  कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ९७ कराेड २९  लाख ३६  हजार ५ सय २९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सेयर बजार बढ्दा पनि कालिका लघुवित्त डेभलपमेन्ट बैंक लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड, स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेड, गुराँस फाइनान्स कम्पनी लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था लिमिटेड, सिभिल लघुवित्त संस्था लिमिटेड र माथिला लघुवित्त विकास बैंकका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

6017d2ce5cdaa.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको